शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
भैरहवाको पहिलो जित

भैरहवाको पहिलो जित

टियु क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
विराटनगरद्वारा भैरहवालाई ९० रनको लक्ष्य

विराटनगरद्वारा भैरहवालाई ९० रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रनमा समेटियो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
पोखराको पहिलो जित, ललितपुरको दोस्रो हार

पोखराको पहिलो जित, ललितपुरको दोस्रो हार

टियु क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
ललितपुरद्वारा पोखरालाई ५२ रनको लक्ष्य

ललितपुरद्वारा पोखरालाई ५२ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
ईपीएलमा आज दुई खेल

ईपीएलमा आज दुई खेल

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो।

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
मुम्बईद्वारा पन्जाब पराजित

मुम्बईद्वारा पन्जाब पराजित

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
कोलकत्तासँग दिल्ली पराजित

कोलकत्तासँग दिल्ली पराजित

सारजाहमा मंगलबार भएको खेलमा कोलकत्ताले दिल्लीलाई ३ विकेटले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
वर्षा बाधक, काठमाडौं र पोखराबीचको खेल स्थगित

वर्षा बाधक, काठमाडौं र पोखराबीचको खेल स्थगित

टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
ईपीएल : काठमाडौं र पोखरा भिड्दै

ईपीएल : काठमाडौं र पोखरा भिड्दै

टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोज  भिड्ने छन् । काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
आईपीएलमा हैदराबादको दोस्रो जित

आईपीएलमा हैदराबादको दोस्रो जित

दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
भैरहवा र चितवनबीचको खेल स्थगित

भैरहवा र चितवनबीचको खेल स्थगित

टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र चितवनबीचको खेल स्थगित गरिएको हो । 

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
काठमाडौं र विराटनगरबीचको खेल स्थगित

काठमाडौं र विराटनगरबीचको खेल स्थगित

टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र विराटनगरबीचको खेल स्थगित गरिएको हो ।  दुई टिमबीचको खेल टस समेत नभई स्थगित भएको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ११, २०७८
Read more →
LiNing Ad
PreviousPage 675 of 1247Next