पाकिस्तानको टिम घोषणा
सोमबार, २९ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशविरुद्धको टेस्ट सिरिजका लागि पाकिस्तानले टिमको घोषणा गरेको छ ।
पाकिस्तानले बाबर आजमको कप्तानीमा २० सदस्सीय टिमको घोषणा गरेको हो ।
पाकिस्तानले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट नोभेम्बर २६ मा सुरु हुनेछ ।
टेस्ट सिरिज अघि पाकिस्तान र बंगलादेशबीच टी-ट्वान्टी सिरिज हुनेछ ।
तीन खेलको टी-ट्वान्टी सिरिज ढाकामा शुक्रबारबाट सुरु हुनेछ ।





-1770898265562.jpg&w=3840&q=75)



-1770894249103.jpeg&w=3840&q=75)


-1770830065585.jpeg&w=3840&q=75)