रितले न्युजिल्याण्डको घरेलु क्रिकेट खेल्ने
रितलाई अकल्याण्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको छ ।
रितलाई अकल्याण्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको छ ।
बिर्मिनघममा शनिबार राति भएको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले सिरिज एक खेल बाँकी रहदै २-० ले जितेको हो ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन् ।
बंगलादेश क्रिकेट बोर्डले शकिब जिम्बावे भ्रमणमा नजाने पुष्टि गरेको छ ।
गालेमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि स्मिथ र मार्नुसले शतकीय इनिङ खेलेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले शुक्रबार प्रेस विज्ञप्तिबाट विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपाल ल्याइने जानकारी गराएको छ ।
बुधबार तालाबाजले सन्दीपसहित पाँच विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।
बिहीबार राति तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले सिरिज २-० ले जितेको हो ।
साउथह्याम्पटनमा बिहीबार राति भारतले इंग्ल्यान्डलाई ५० रनले हराएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को तत्वधान बेकोश राष्ट्रिय क्रिकेट संघको आयोजना अम्पायर एवं स्कोरर संघको समन्वय तथा जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा असार ३१ देखि श्रावण १ गते तालिम संचालन हुनेछ ।
भारतविरुद्ध सिरिजअघि बोल्दै कप्तान बट्लरले आफ्नो नेतृत्वमा टोली आक्रामक बन्ने दाबी गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोली आज स्कटल्याण्ड जाने जानकारी गराएको हो ।