आईसीसी यू-१९ विश्वकपको रोडम्याप सार्वजनिक
आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् ।
आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् ।
क्यानले लिगको मिति असोज ८ देखि कात्तिक ५ सम्म हुने घोषणा गरिसकेको छ । यस्तै लिगमा सहभागी हुने ६ टोलीमध्ये ४ टिम घोषणा भईसकेको छ ।
वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको यस प्रतियोगिताका लागि सन्दीप जमैका तालाबाजमा आबद्ध रहेका थिए ।
बिहीबार भएको दोस्रो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो ।
हरारेमा बिहीबार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो ।
बारबाडोसमा बिहीबार बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आईतबार राति भएको खेलमा अमेरिका २ विकेटले विजयी भएको हो ।
अफगानिस्तानले १५ ओभरको ब्याटिङ सक्दा खेल वर्षाका कारण रोकिएको थियो । केही समयको निरन्तरको वर्षा पछि खेल ७ ओभरमा घटाईएको थियो ।
पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्याम्पियन ट्रफी आयोजना हुदैछ ।
कप्तान सन्दीपले साउदले उमेर समूहको क्रिकेटबाट नै आफुलाई प्रमाणित गरि राष्ट्रिय टिमसम्म आएकाले उनको प्रदर्शनबाट टिमले अपेक्षा गरेको बताए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् ।
मुख्य प्रशिक्षक प्रभाकरले त्रिवि क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै आफुले नेपाली टोलीको कमजोरी पत्ता लगाउदै गरेको बताएका हुन् ।