९ वर्षपछि बिग ब्यासमा फर्किए वार्नर
वार्नरले बीबीएलका लागि सिड्नी थन्डरसँग दुई वर्षको सम्झौता गरेका छन् । आगामी सिजन उनी टोलीको हिस्सा हुनेछन् ।
वार्नरले बीबीएलका लागि सिड्नी थन्डरसँग दुई वर्षको सम्झौता गरेका छन् । आगामी सिजन उनी टोलीको हिस्सा हुनेछन् ।
नेपाल क्रिकेट संघ(क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विश्व भ्रमणको दौरान यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने जानकारी दिए ।
भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।
नेपाल क्रिकेट संघको सहययोग र क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो ।
हरारेमा शनिबार भएको खेलमा भारतले घरेलु टोलीलाई ५ विकेटले हराएको हो ।
मिसिसाउगास्थित एभरेष्ट रियल्टी ब्रोकरेजको कार्यालयमा आयोजित एक समारोहमा श्रेष्ठले खेलाडीहरूलाई कुल २,५०० डलरसहित सम्मान गरे ।
घुडाकै समस्याका कारण अफ्रिदिले जारी नेदरल्याण्ड्सको सिरिज समेत गुमाएका थिए ।
श्रीलंकाले दासुन शनकाको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सम्झौता गरिएको जनाएको छ ।
बारबाडोसमा शनिबार बिहान भएको खेलमा न्युजिल्याण्ड ५० रनले विजयी भएको हो ।
लर्ड्समा शुक्रबार पाहुना टोलीले इंग्ल्यान्डलाई एक ईनिङ १२ रनले हराएको हो।
भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ ।