क्यापिटल्सविरुद्ध बैंग्लोरको मध्यम लक्ष्य
रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित दिल्ली क्यापिटल्सविरुद्ध १६३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित दिल्ली क्यापिटल्सविरुद्ध १६३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कुहिनाको चोटका कारण चेन्नई सुपर किङ्सका कप्तान ऋतुराज गायकवाड इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएका छन् । गायकवाड बाहिरिएसँगै महेन्द्रसिंह धोनीले यस सिजनका बाँकी खेलमा चेन्नईको कप्तानी गर्ने भएका छन्।
चेन्नई सुपर किंङ्सविरुद्धको घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै पञ्जाब किंङ्सका ग्लेन म्याक्सवेललाई इन्डियन प्रिमियर लिग (आइपिएल)ले उनको म्याच फिको २५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिएको छ।
नियमित ओपनर अनिलकुमार शाहले चोटका कारण हङकङमा जारी चारदेशिय टी–२०आई सिरिज गुमाएपछि कुशल आफ्नो पुरानै जिम्मेवारीमा फर्किएका थिए।
नेपालले चारदेशिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो।
कुवेतले चारदेशिय टी–२० सिरिजमा नेपाललाई विशाल लक्ष्य दिएको छ।
लगातार चौथो जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ।
साई सुदर्शनको सानदार ब्याटिङसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।
नेपालले सहज जितसहित चारदेशिय टी–२० सिरिज सुरुआत गरेको छ।
कप्तान इक्रामुल्लाह खानको अर्धशतकसँगै कतारले चारदेशिय टी–२० सिरिजमा नेपाललाई सामान्य लक्ष्य दिएको छ।
नेपालले टी-२० आई सिरिजको पहिलो खेलमा कतारविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै चेन्नईले प्रतियोगिता सुरु गरेको थियो। तर, उक्त लयलाई कायम राख्न नसक्दा चेन्नई लगातार चार खेलमा पराजित हुन पुगेको हो।