गुजरातले दियो राजस्थानलाई विशाल लक्ष्य
बुधबार, चैत २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। साई सुदर्शनको सानदार ब्याटिङसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।
नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन बनाएको हो।
गुजरातका ओपनर साईले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे। जोश बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल त्रिपाठी २४ र राशिद खान १२ रनमा आउट भए।








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)