सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
दिल्लीको लगातार चौथो जित, घरैमा हार्‍यो बैंग्लुरु

दिल्लीको लगातार चौथो जित, घरैमा हार्‍यो बैंग्लुरु

केएल राहुलको उत्कृष्ट ब्याटिङसँगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तौथो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
क्यापिटल्सविरुद्ध बैंग्लोरको मध्यम लक्ष्य

क्यापिटल्सविरुद्ध बैंग्लोरको मध्यम लक्ष्य

रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित दिल्ली क्यापिटल्सविरुद्ध १६३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
चेन्नईको कप्तानी धोनीले गर्ने

चेन्नईको कप्तानी धोनीले गर्ने

कुहिनाको चोटका कारण चेन्नई सुपर किङ्सका कप्तान ऋतुराज गायकवाड इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएका छन् । गायकवाड बाहिरिएसँगै महेन्द्रसिंह धोनीले यस सिजनका बाँकी खेलमा चेन्नईको कप्तानी गर्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
म्याक्सवेललाई जरिवाना, डिमेरिट अंक पनि

म्याक्सवेललाई जरिवाना, डिमेरिट अंक पनि

चेन्नई सुपर किंङ्सविरुद्धको घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै पञ्जाब किंङ्सका ग्लेन म्याक्सवेललाई इन्डियन प्रिमियर लिग (आइपिएल)ले उनको म्याच फिको २५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
टी–२० आईमा कुशलले तोडे दीपेन्द्रको कीर्तिमान

टी–२० आईमा कुशलले तोडे दीपेन्द्रको कीर्तिमान

 नियमित ओपनर अनिलकुमार शाहले चोटका कारण हङकङमा जारी चारदेशिय टी–२०आई सिरिज गुमाएपछि कुशल आफ्नो पुरानै जिम्मेवारीमा फर्किएका थिए।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
कुशलको सानदार ब्याटिङ, नेपालको लगातार दोस्रो जित

कुशलको सानदार ब्याटिङ, नेपालको लगातार दोस्रो जित

नेपालले चारदेशिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
कुवेतले दियो नेपाललाई विशाल लक्ष्य

कुवेतले दियो नेपाललाई विशाल लक्ष्य

कुवेतले चारदेशिय टी–२० सिरिजमा नेपाललाई विशाल लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
दिल्लीलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो गुजरात

दिल्लीलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो गुजरात

लगातार चौथो जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ। 

By खेलपाटी संवाददाताबुधबार, चैत २६, २०८१
Read more →
गुजरातले दियो राजस्थानलाई विशाल लक्ष्य

गुजरातले दियो राजस्थानलाई विशाल लक्ष्य

साई सुदर्शनको सानदार ब्याटिङसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताबुधबार, चैत २६, २०८१
Read more →
कतारमाथि नेपालको सहज जित

कतारमाथि नेपालको सहज जित

नेपालले सहज जितसहित चारदेशिय टी–२० सिरिज सुरुआत गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २६, २०८१
Read more →
नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

कप्तान इक्रामुल्लाह खानको अर्धशतकसँगै कतारले चारदेशिय टी–२० सिरिजमा नेपाललाई सामान्य लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २६, २०८१
Read more →
कतारविरुद्ध फिल्डिङमा नेपाल

कतारविरुद्ध फिल्डिङमा नेपाल

नेपालले  टी-२० आई सिरिजको पहिलो खेलमा कतारविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २६, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 48 of 1229Next