कतारविरुद्ध फिल्डिङमा नेपाल
बुधबार, चैत २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले टी-२० आई सिरिजको पहिलो खेलमा कतारविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कतारलाई ब्याटिङको निम्तो दिएका हुन्।








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)