आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एसियन गेम्स भलिबल : किर्गिस्तानले  नखेल्दा नेपाललाई १५ औं वरीयता

एसियन गेम्स भलिबल : किर्गिस्तानले नखेल्दा नेपाललाई १५ औं वरीयता

१५ र १६ औं वरीयताको लागि तय भएको खेलमा किर्गिस्तान प्रतिस्पर्धा गर्न नआएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १५, २०७५
Read more →
एसियन गेम्स भलिबल  :  वरीयता भिडन्तमा नेपाल श्रीलंकासंग पराजित

एसियन गेम्स भलिबल : वरीयता भिडन्तमा नेपाल श्रीलंकासंग पराजित

नेपाललाई श्रीलंकाले २३ – २५, २५ – १६, २६ – २४ र २५ – २१ को सेटमा हरायो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १४, २०७५
Read more →
एशियाडमा भलिवल : मंगोलियालाई हराउदै वरियतामा चढ्दै नेपाल

एशियाडमा भलिवल : मंगोलियालाई हराउदै वरियतामा चढ्दै नेपाल

पहिलो सेट २६–२८ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेटको जित निकाल्यो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले दोस्रो सेट २५–१६, तेस्रो ३०–२८ र तेस्रो सेट २५–१९ ले जित्यो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १२, २०७५
Read more →
प्रथम नेवाः पुचः भलिबलमा नेपाल भलिबल क्लब च्याम्पियन

प्रथम नेवाः पुचः भलिबलमा नेपाल भलिबल क्लब च्याम्पियन

दुबईस्थित जुबेल अलि लेवर क्याम्पको नुजल भलिबल कोर्टमा सम्पन्न फाइनलमा बाग्लुङ सेवा समाजको ए टिमलाई हराएर नेपाल भलिबल क्लबले उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ ११, २०७५
Read more →
एसियन गेम्स : भलिबलमा नेपालको चुनौती समाप्त

एसियन गेम्स : भलिबलमा नेपालको चुनौती समाप्त

समूह डी मा रहेको नेपाललाई दक्षिण कोरियाले २५ - १६, २५ - १३ र २५ - १४ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ८, २०७५
Read more →
एशियाडमा भलिबल : नेपाल सोझो सेटमा पराजित

एशियाडमा भलिबल : नेपाल सोझो सेटमा पराजित

करिब ३१ बर्षपछि एशियाडमा पुनरागमन गरेको पुरुष भलिबल टिमले हारसंगै प्रतियोगिताको सुरुवात गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
ढोरपाटन पुरुष भलिबल भदौ अन्तिम साता, दर्शकलाई स्कुटर

ढोरपाटन पुरुष भलिबल भदौ अन्तिम साता, दर्शकलाई स्कुटर

नेपाल भलिबल संघको संयोजन तथा यति ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक कमिटिका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, साउन २८, २०७५
Read more →
भलिबलमा पुनरागमन : वरीयतामा चढ्ने नेपालको लक्ष्य

भलिबलमा पुनरागमन : वरीयतामा चढ्ने नेपालको लक्ष्य

बैदेशिक प्रशिक्षणको माग गर्दै आएको भलिबल टोलीले एउटा पनि अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्न नपाएपछि असन्तुष्टि जनाएको हो ।

By नमीन ढकालबिहिबार, साउन २४, २०७५
Read more →
पोखरामा पुरुष बिच भलिबल हुने

पोखरामा पुरुष बिच भलिबल हुने

प्रतियोगिताको विजेताले ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् । प्रतियोगितामा टिम दर्ताका लागि साउन ३० गते सम्म समय तोकिएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २१, २०७५
Read more →
नेपालमा पहिलो पटक भलिबल लेभल टू कोचिङ कोर्स सुरु

नेपालमा पहिलो पटक भलिबल लेभल टू कोचिङ कोर्स सुरु

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले प्रशिक्षण शिविरको उदघाटन गरे ।

By खेलपाटी संवाददातासोमबार, साउन २१, २०७५
Read more →
सर्वाधिक पुरस्कार राशीको महिला भलिबल लिग अक्टोबरमा, बिजेताले ६ लाख पाउने

सर्वाधिक पुरस्कार राशीको महिला भलिबल लिग अक्टोबरमा, बिजेताले ६ लाख पाउने

नेपाल भलिबल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै अक्टोबरमा हुने आधीआवाधी महिला भलिबल लिगमा ६ टोलीको सहभागिता रहने जनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १७, २०७५
Read more →
युएईमा सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

युएईमा सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

कार्यक्रममा पुचःका खेलकुद संयोजक हिरालाल श्रेष्ठले यूएईस्थित नेपालीबीचमा भाईचारा स्थापना गर्दै भलिवल खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

By खेलपाटी संवाददातासोमबार, साउन १४, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 182 of 184Next