आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युएईमा सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

युएईमा सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

कार्यक्रममा पुचःका खेलकुद संयोजक हिरालाल श्रेष्ठले यूएईस्थित नेपालीबीचमा भाईचारा स्थापना गर्दै भलिवल खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

By खेलपाटी संवाददातासोमबार, साउन १४, २०७५
Read more →
सेञ्चरी बैंकको ब्राण्ड एम्बासडरमा क्रिकेटर पारस र भलिवलकी प्रतिभा

सेञ्चरी बैंकको ब्राण्ड एम्बासडरमा क्रिकेटर पारस र भलिवलकी प्रतिभा

सेञ्चुरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय भलिवल टिमकी स्टार प्रतिभा मालीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २, २०७५
Read more →
कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पुनः पराजुली

कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पुनः पराजुली

शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभाले संघलाई दुई बर्षका लागि पुर्नगठन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ३०, २०७५
Read more →
एसियन गेम्स:  नेपाली पुरुष भलिबल टिमले कोरिया र चाइनिज ताइपेसंग खेल्ने

एसियन गेम्स: नेपाली पुरुष भलिबल टिमले कोरिया र चाइनिज ताइपेसंग खेल्ने

एसियन गेम्सको पुरुष भलिबलमा २० टोलीको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २९, २०७५
Read more →
चौथो सेव टू–ए साइड खुला भलिबलको उपाधि होम र कुन्दनलाई

चौथो सेव टू–ए साइड खुला भलिबलको उपाधि होम र कुन्दनलाई

होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ९, २०७५
Read more →
मनबीर र सोभित  जोडि उपाधि नजिक

मनबीर र सोभित जोडि उपाधि नजिक

सामाखुसी बोडिङ स्कुल(सेब) स्कुलको मुख्य प्रायोजकमा संचालन भएको प्रतियोगिताको फाईनल खेल शनिवार हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०७५
Read more →
सेबको विजयी सुरुवात

सेबको विजयी सुरुवात

चौथो सेब टु–ए साईड खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सेब स्कुलले विजयी सुरुवात गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असार ६, २०७५
Read more →
सेब टु–ए साईड  खुला भलिबल  बुधबारबाट

सेब टु–ए साईड खुला भलिबल बुधबारबाट

पुरुषतर्फ बिजेताले ३५ हजार,उपबिजेताले २० हजार तेस्रो हुनेले १० हजार प्राप्त गर्ने बताए ।

By खेलपाटी संवाददाताआइतबार, असार ३, २०७५
Read more →
एपीएफलाई महिला क्लव लिग च्याम्पियनसिपको उपाधि

एपीएफलाई महिला क्लव लिग च्याम्पियनसिपको उपाधि

सरस्वती उत्कृष्ट खेलाडी

चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनसिप भलिबलको उपाधि बिभागीय टोली एपीएफले जितेको छ । फाइनलमा चीर परिचित प्रतिद्वन्दी शिवम् न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २६, २०७५
Read more →
शिवम् न्युडायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

शिवम् न्युडायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल आज दिउँसो २ बजेदेखि सुरु हुनेछ । त्यसअघि आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २६, २०७५
Read more →
आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिप जारी

आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिप जारी

शिवम् न्युडायमण्ड र एपीएफ उपाधि नजिक

चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको उपाधिका लागि चीर प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्ड क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २५, २०७५
Read more →
शिवम् न्युडायमण्ड र आर्मी सेमिफाईनलमा

शिवम् न्युडायमण्ड र आर्मी सेमिफाईनलमा

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २५, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 183 of 184Next