आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिप जारी
शिवम् न्युडायमण्ड र आर्मी सेमिफाईनलमा
चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको अन्तिम लिग खेलमा शिवम् न्युडायमण्डले दोहोरो जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
By खेलपाटी संवाददाताशुक्रबार, जेठ २५, २०७५



.jpg&w=3840&q=75)

