एन्जल्सलाई सफलता
एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘डी’ मा एन्जल्र्स हर्टले रेन्वो इन्टरनेशनल कलेजलाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो ।
एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘डी’ मा एन्जल्र्स हर्टले रेन्वो इन्टरनेशनल कलेजलाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो ।
संघले थप दुई वर्षको लागि बैंकसंगको प्रायोजन सम्झौतामा नविकरण गरेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बोलाएको प्रारम्भिक टोलीमा कप्तान विनिता नपरेकी हुन् ।
प्रतियोगिताको क्वाटरफाइनलसम्मको खेल बेष्ट अफ थ्री र त्यसपछिका बेष्ट अफ फाइभको आधारमा खेलाईने छ ।
नेदरल्याण्ड भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा संचालन भएको कोर्समा ४० जना प्रशिक्षकको तालिममा सहभागि रहेका छन् ।
आयोजक नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १९ बाट २६ गतेसम्म संचालन हुने जनाएको छ ।
न्यू डायमण्ड एकेडमीलाई च्याम्पियन बनाउन उत्कृष्ट भूमिका खेलेकी रिया सर्वोकृष्ट चुनिएकी हुन् ।
फाइनलमा पारामाउण्ट इन्ग्लिश स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो ।
शनिबार बिहान भएको खेलमा थ्री स्टार एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै पारामाउण्टले न्यु डायमण्डसंग उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।
बिहिबार न्यू डायमण्ड 'ए' ले स्प्रिङडेल इन्ग्लिश स्कुलबाट वाकओभर पाएर अन्तिम चारको यात्रा तय गरेको हो ।