मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

सिपोराले न्यू डायमण्डबाट खेल्ने !

मंगलबार, भदौ १०, २०७६खेलपाटी संवाददाता
सिपोराले न्यू डायमण्डबाट खेल्ने !
Classic Tech Internet Ad

काठमाडौं । चर्चित महिला भलिबल खेलाडी सिपोरा गुरुङले भलिबलमा पुनरागमन गर्ने भएकी छिन् ।

लामो समय भलिबल कोर्ट बाहिर रहेकी सिपोराले पोखरामा आयोजना हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता खेल्दै भलिबलमा पुनरागमन गर्ने भएकी छिन्।

घरेलु प्रतियोगिताका लागि सिपोरा नेपाली महिला भलिबलको चर्चित क्लब न्यू डायमण्ड एकेडमीसँग अनुबन्धित भएकी छिन् ।

एकेडमीका प्रशिक्षक कुमार राईले घरेलु प्रतियोगिताका लागि सिपोरालाई क्लबले अनुबन्ध गरेको जानकारी गराए ।

'सिपोराले घरेलु प्रतियोगिता खेल्न क्लबसँग आग्रह गरेकी थिईन् । सोहि अनुसार क्लबले सिपोरालाई अनुबन्ध गरेको छ,' प्रशिक्षक राईले खेलपाटीसँग भने, 'अब सिपोराले सबै घरेलु प्रतियोगिता न्यू डायमण्डबाट खेल्ने छिन् ।' 

अब पोखराको लामाचौरमा तीजको अवसरमा हुने महिला प्रतियोगितामा सिपोराले न्यू डायमण्ड एकेडमीको जर्सी लगाउने छिन् । त्यसपछिका सबै घरेलु प्रतियोगितामा सिपोराले न्यू डायमण्डको जर्सी लगाउने छिन् ।

 प्रतियोगिताका लागि सिपोरा न्यू डायमण्डको टिमसँग प्रशिक्षण गरिरहेकी छिन् ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी सिपोरा चोट बोकेपछि भलिबल बाहिर रहदै आएकी थिईन् ।

१२ वर्षकै उमेरमा नेपाली टोलीमा डेब्यु गरेकी सिपोराले बिस २०६८ सालको घुँडाको चोट बोकेकी थिईन् । पोखरामा भएको वाइवाइ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको दौरान बोकेको चोटले उनको भलिबल करियरलाई पूर्णविराम जस्तै लगाएको थियो । उनि फिस्टेल एकेडमीबाट खेल्दै आएकी थिईन् ।

पछिल्लो समय भने सिपोरा पढाईका लागि अमेरिकामा रहदै आएकी छिन् । पढाईसँगै सिपोरा मोडलिङ र चलचित्र क्षेत्रमा समेत सक्रिय रहेकी थिईन् ।

राष्ट्रिय टिमबाट नेपालमा आयोजना हुने १३ औं साग खेलकुद खेलेर सन्यास लिने योजना अनुसार सिपोरा भलिबलमा फर्किन लागेकी हुन् । जसका लागि सिपोराले नेपाल भलिबल संघसँग आग्रह समेत गरेकी छिन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन