स्थिर प्रदर्शनको खोजीमा फ्रेन्ड्स र संकटा
यिनै दुई टिमबीच सहिद स्मारक लिग ए डिभिजन २०७८ को दोस्रो खेलमा शुक्रबार भेट हुनेछ । दुवै टिमको लक्ष्य यसपल्टको लिगमा पहिलो जित निकाल्ने हुनेछ ।
यिनै दुई टिमबीच सहिद स्मारक लिग ए डिभिजन २०७८ को दोस्रो खेलमा शुक्रबार भेट हुनेछ । दुवै टिमको लक्ष्य यसपल्टको लिगमा पहिलो जित निकाल्ने हुनेछ ।
यसै वर्षदेखि मात्र सातदोबाटोले माथिल्लो डिभिजनमा खेल्न लागेको हुनाले थ्री स्टारविरुद्धको प्रतिस्पर्धा दुवै टिमका लागि पहिलो हुनेछ ।
त्रिपुरेश्वरमा बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले तीन अंकको लागि खेल्ने बताएका हुन् ।
डिभिजन लिगको पहिलो चरण सकिएको छ र तीन दिनको अन्तरपछि दोस्रो चरणका खेल सुरु हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएको हो ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १-१ गोलको बराबरीमा सकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
तर, अहिले दिन फेरिएका छन् । अहिले आर्मी अगाडि छ र उसले लिगमा उपाधिका लागि चुनौती पेस गर्ने गर्छ ।
पछिल्लो लिग जित्ने यात्राका क्रममा मछिन्द्रले एनआरटीलाई १–० ले हराएको थियो ।
दशरथ रंगशालामा आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन्।