शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
एन्फाको कार्यसमिति बैठक आज बस्दै

एन्फाको कार्यसमिति बैठक आज बस्दै

बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ ।  

By खेलपाटी संवाददाताबुधबार, चैत २, २०७८
Read more →
एन्टी डोपिङको क्षेत्रमा सहयोग गर्न नेपालको आग्रह

एन्टी डोपिङको क्षेत्रमा सहयोग गर्न नेपालको आग्रह

एन्टी डोपिङ सम्बन्धी १७ औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन दुबईमा रहेका नेपाली टोलीले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटवार्ता गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत १, २०७८
Read more →
एन्टी डोपिङ अभियान सार्थक बनाउन नेपालको जोड

एन्टी डोपिङ अभियान सार्थक बनाउन नेपालको जोड

नेपालको तर्फबाट सहभागी भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएका थिए ।

By खेलपाटी संवाददातामंगलबार, चैत १, २०७८
Read more →
नेपाल ओलम्पिक कमिटिद्वारा एनओसी अवार्ड घोषणा

नेपाल ओलम्पिक कमिटिद्वारा एनओसी अवार्ड घोषणा

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकले अवार्डको घोषणा गर्दै स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन ३०, २०७८
Read more →
राखेप सदस्य सचिवको सुनुवाई पुनः सर्यो

राखेप सदस्य सचिवको सुनुवाई पुनः सर्यो

आइतबार सर्वोच्चले सुनुवाईलाई स्थगित पेशीको सूचीमा राखेको छ । 

By खेलपाटी संवाददाताआइतबार, फागुन २९, २०७८
Read more →
नेपाल खेलकुद महासंघको राष्ट्रिय खेल संघ गठन

नेपाल खेलकुद महासंघको राष्ट्रिय खेल संघ गठन

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
बागमती प्रदेश स्तरीय खेलकुद सुरु

बागमती प्रदेश स्तरीय खेलकुद सुरु

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पियन बैकुण्ठ मानन्धरलाई ओलम्पिक ट्रर्च हस्तान्तर गरे पछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा शाही

सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा शाही

समितिको उपाध्यक्षमा केशब भट्ट र सरोज चौधरी, महासचिवमा पदम बिक्रम सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर, सचिवमा श्रीराम चौधरी रहेका छन्।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
बागमती प्रदेश खेलकुद आजबाट

बागमती प्रदेश खेलकुद आजबाट

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार विशेष कार्यक्रमकाबीच १५ दिने  प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
बागमती प्रदेश खेलकुद भोलिबाट 

बागमती प्रदेश खेलकुद भोलिबाट 

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
खेलकुद मन्त्री गहतराज र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

खेलकुद मन्त्री गहतराज र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

मन्त्री गहतराजले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग उनकै  कार्यालयमा भेट गरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
नवौं राष्ट्रिय खेलकुद जेठमा–खेलकुदमन्त्री गहतराज

नवौं राष्ट्रिय खेलकुद जेठमा–खेलकुदमन्त्री गहतराज

पोखरा रंगशालाको निरिक्षणका क्रममा बिहीबार पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री गहतराजले बैशाखमा स्थानीय तहको निर्वाचन भएकाले जेठको पहिलो वा दोस्रो हप्तामा नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने बताएका हुन् ।

By नारायण क्षेत्रीबिहिबार, फागुन २६, २०७८
Read more →
LiNing Ad
PreviousPage 98 of 201Next