खेलकुदको बजेट चुनावी खर्च बन्न दिन्न : बस्नेत
बैठकलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुदका लागि छुट्याइएको बजेट पुर्ण रूपमा खेलकुदमै खर्च हुनुपर्छ र कुनै नेता-सांसदको चुनावी खर्च बनाउने नियत नराख्न सरोकारवालाको ध्यानाकर्षण गरेका छन् ।










1648299425.jpg&w=3840&q=75)


