सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नेकोस भरतपुर महानगरको अध्यक्षमा गुरुङ

शनिबार, चैत १२, २०७८खेलपाटी संवाददाता
नेकोस भरतपुर महानगरको अध्यक्षमा गुरुङ
Classic Tech Internet Ad

काठमाडौं ।  नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिका कमिटीको अध्यक्षमा योग बहादुर गुरुङ निर्वाचित भएका छन् । 

शनिबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय महानगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

भरतपुर महानगरभित्र रहेका खेलाडी, प्रशिक्षक, रेफ्रि, खेल पदाधिकारी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि एवं महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराए ।

अधिवेशनको उद्घाट्न गर्दै प्रदेश न १ खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहेका बस्नेतले खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर मानव जीवनको अनिवार्य क्रियाकलापका रूपमा लिनुपर्ने कुरामा जोड दिए ।

अधिवेशनमा महासंघका संगठन विभाग प्रमुख दीपेन्द्र दाहाल, खेल संघ समन्वय विभाग प्रमुख ओमकृष्ण प्रसाईँ, बागमती प्रदेश ईन्चार्ज धरम बहादुर लामा, प्रचारविभाग प्रमुख उमेश केसी, विदेश विभाग उपप्रमुख कपिल न्यौपाने, स्थायी कमिटी सदस्य विदुर शर्मा, बागमती प्रदेश अध्यक्ष सीताराम कार्की, चितवन जिल्ला ईन्चार्ज पुष्प जोशी, भरतपुर महानगर इन्चार्ज सुरज थपलिया लगायतको उपस्थिती रहेको थियो ।

Bajaj Pulsar Motorcycle Ad
नेकोस भरतपुर महानगरको अध्यक्षमा गुरुङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक