बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

गण्डकीका जिल्ला खेलकुदका अध्यक्षलाई स्पष्टिकरण पत्र

बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता
गण्डकीका जिल्ला खेलकुदका अध्यक्षलाई स्पष्टिकरण पत्र

null

Loading ad...
mustang rice ad

काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेश अन्तर्गतका जिल्ला खेलकुद विकास समितिका अध्यक्षलाई स्पष्टिकरण सोधेको छ ।

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले प्रदेश अन्तर्गतका जिल्ला खेलकुदका अध्यक्षलाई स्पष्टिकरण सोधेका हुन् । 

प्रदेश खेलकुद विकास नियमावली अनुसार काम, कर्तव्य र जिम्मेवारी पुरा गरेको नदेखिएको बताउँदै सरकारले जिल्ला खेलकुद विकास समितिका अध्यक्षलाई स्पष्टिकरण सोधेको हो । 

सरकारले १५ दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । स्पष्टिकरण चित्त बुझ्दो नभएमा प्रचलित कानुन अनुसार हुने ब्यहोरा समेत पत्रमा उल्लेख गरिएको छ । 

तत्कालिन एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेशका ११ जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा आफ्नो दल निकट नेतालाई नियुक्ति दिएको थियो । 

सरकार परिवर्तनसँगै प्रदेश अन्तर्गतका जिल्ला खेलकुद समितिको नेतृत्व परिवर्तन गर्ने क्रम सुरु भएको छ ।

गण्डकीमा अहिले कांग्रेस नेतृत्वको सरकार छ । मन्त्रालय स्रोतका अनुसार एमाले निकट जिल्ला अध्यक्षलाई कारबाही गरेर गठबन्धन आबद्ध दलका नेतालाई नियुक्ति दिने तयारी छ । 

यसअघि कांग्रेस, माओवादी, एकिकृत समाजवादी गठबन्धनको सरकारले बागमती, लुम्बिनी सहितका प्रदेशको जिल्ला नेतृत्वमा समेत हेरफेर गरेको थियो । 

एमाले निकट एक खेलकुद नेताका अनुसार प्रदेश सरकारले खेलकुदमा कुनै काम गर्न नसकेपछि जिल्ला अध्यक्षलाई स्पष्टिकरण सोधेर आफ्नो कमजोरी लुकाउन प्रयास गरेको आरोप लगाएका छन् । 

Loading ad...
LiNing Ad
#जिल्ला खेलकुदका अध्यक्ष

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त