एन्फाको कार्यसमिति बैठक आज बस्दै
बुधबार, चैत २, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बुधबार बस्दैछ ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक डाकेको हो । बैठक ४ बजेपछि सुरु हुनेछ।
बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ ।
यस अघि एन्फाको कार्यसमिति बैठक माघ २० गते बसेको थियो।
एन्फाको कार्यसमिति बैठक आज बस्दै









-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




