एन्फाको कार्यसमिति बैठक : साफ च्याम्पियनसिप र एनएसएल मुख्य एजेन्डा
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो ।
सुर्य नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ७२ लाख रुपैयाँको सहयोगमा फ्लड लाइटको क्षमता अभिवृद्धिको काम अघि बढेको हो ।
विराटनगरमा सम्पन्न अधिवेशनबाट कटुवालको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन भएको हो ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन् ।
कोभिडको प्रभाव र खेलकुद ऐनका कारण स्थगित हुदै आएको संघको चुनावी साधारण सभाको शुक्रबार उद्घाटन भएको हो ।
जमलस्थित एल्लो प्यागोडामा होटलमा नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक बसेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि गठन गरिएको मुल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टिमलाई प्रदान गर्न १० लाख रुपैयाँको आकर्षण ट्रफी बनाउने निर्णय गरेको हो ।
एन्फा र असन्तुष्ट क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको मुल आयोजक समितिको बैठकले राखेप सदस्य सचिव घिसिङको नेतृत्वमा कार्यकारी समिति गठन गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटी बैठकको उद्घाटनमा बोल्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा भव्य रुपमा आयोजना हुने बताएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको जानकारी दिएका हुन् ।
जिल्ला फुटबल संघको नेतृत्व परिवर्तनसँगै नयाँ कार्यसमितिले वार्षिक योजनानै बनाएर फुटबल कार्यक्रम जिल्लाभर सञ्चालन गर्ने निर्णय गरेको हो ।