एन्फा क्यालेन्डरको माग गर्दै खेलाडी संघको ध्यानाकर्षण पत्र
खेलाडी संघले बिहीबार एन्फा कम्प्लेक्समा ध्यानाकर्षण पत्र बुझाएको हो ।
खेलाडी संघले बिहीबार एन्फा कम्प्लेक्समा ध्यानाकर्षण पत्र बुझाएको हो ।
नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै उनले आसन्न बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका हुन् ।
ब्याडमिन्टनका खेलाडी उत्पादन गर्दै आएको काठमाडौं ब्याडमिन्टन एकेडेमीले प्रेसिडेन्सियल विजनेस स्कुललाई मुख्य प्रायोजकको रुपमा भित्र्याएको छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठक धनगढीमा सम्पन्न भएको छ ।
सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै अदालतले मुद्धा खारेजीको निर्णय गरेको हो ।
एन्फा बैठकका १२ वटा एजेण्डा, हेर्नुस के के छन् ?
एन्फाको अघिल्लो कार्यसमितिले चार वर्षका लागि एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग सम्झौता गरेको थियो ।
कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो ।
सुर्य नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ७२ लाख रुपैयाँको सहयोगमा फ्लड लाइटको क्षमता अभिवृद्धिको काम अघि बढेको हो ।
विराटनगरमा सम्पन्न अधिवेशनबाट कटुवालको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन भएको हो ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन् ।