सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय खेलकुद : १२ उपसमितिको संयोजक र सचिव तोकिए    

नवौं राष्ट्रिय खेलकुद : १२ उपसमितिको संयोजक र सचिव तोकिए    

समितिको संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले १२ उपसमितिको संयोजक र सचिव तोकिएको बाँकी दुईको चाडैं तोकिने बताए ।

By खेलपाटी संवाददाताबुधबार, साउन ४, २०७९
Read more →
पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अध्यक्षमा यादव

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अध्यक्षमा यादव

यस्तै उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सह सचिवमा सन्देश श्रेष्ठ, सदस्यहरुमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा, सुबाश बास्तोला र  तृष्णा देवकोटा रहेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
एसियन गेम्सको नयाँ मिति तय

एसियन गेम्सको नयाँ मिति तय

ओलम्पिक काउन्सिल अफ एसियाले एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
एन्फाको कार्यसमिति बैठक बिहीबार

एन्फाको कार्यसमिति बैठक बिहीबार

एन्फाले मंगलबार सूचना निकाल्दै बैठक बिहीबार बस्ने जनाएको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान ७ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
अध्यक्ष बिरामी, एन्फाको कार्यसमिति बैठक स्थगित

अध्यक्ष बिरामी, एन्फाको कार्यसमिति बैठक स्थगित

एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ विरामी भएपछि बैठक स्थगित गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
एन्फाको कार्यसमिति बैठक आज : के छ एजेन्डा ?

एन्फाको कार्यसमिति बैठक आज : के छ एजेन्डा ?

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकिएको जनाएको छ । बैठक दिउँसो ३ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
सेभेन थ्री स्पोर्टससँगको सम्झौता खारेज गर्न माग

सेभेन थ्री स्पोर्टससँगको सम्झौता खारेज गर्न माग

सम्झौता खारेजको माग गर्नेमा क्यानका केन्द्रीय सदस्यहरु धर्मराज गिरी, अमितवीर पाण्डे, छुम्बी लामा लगायतका पदाधिकारी रहेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
एन्फा बैठक भोलि : एक अर्कालाई गलाउने रणनीति

एन्फा बैठक भोलि : एक अर्कालाई गलाउने रणनीति

प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई समुह निर्वाचनको नतिजासँगै एक अर्कालाई गलाउने रणनीतिका साथ कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
एसियन गेम्स तयारी : पहिलो चरणको विशेष प्रशिक्षण सम्पन्न  

एसियन गेम्स तयारी : पहिलो चरणको विशेष प्रशिक्षण सम्पन्न  

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले  जेठ २५ गतेबाट संचालन गरेको पहिलो चरणको विशेष प्रशिक्षण शनिबारबाट सम्पन्न भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
रेस्लर भगवतीको नेतृत्वमा स्पोर्ट्स युनियन

रेस्लर भगवतीको नेतृत्वमा स्पोर्ट्स युनियन

जि फन्टका अध्यक्ष समेत रहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष विनोद श्रेष्ठ, स्पोर्ट्स युनियन नेपालका केन्द्रीय अध्यक्ष प्रदेश सांसद् सीता लामा, केन्द्रीय महासचिव सुदिप शर्मालगायतको उपस्थितिमा बालकोटस्थित रेडक्रसको भवनमा भएको भेलाले भगवतीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
एसियन गेम्सका लागि खेलाडी तयार छन् - सदस्य सचिव घिसिङ

एसियन गेम्सका लागि खेलाडी तयार छन् - सदस्य सचिव घिसिङ

नेपाल स्ट्रेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरु तयारी अवस्थामा रहेको बताए ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
गणेश थापाको छोरालाई एन्फाको सिइओ बनाउने तयारी

गणेश थापाको छोरालाई एन्फाको सिइओ बनाउने तयारी

एन्फाको साउन २ गतेको कार्यसमिति बैठकमार्फत पूर्व अध्यक्ष थापाका जेठा छोरा गौरव थापालाई फुटबल संघको सिइओ बनाउने तयारी भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 76 of 202Next