एन्फा बैठकका १२ वटा एजेण्डा, हेर्नुस के के छन् ?
मंगलबार, २८ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक साउन २ गते सोमबार काठमाडौंमा बस्दैछ । एन्फामा नयाँ नेतृत्व आएपछि सुचना र एजेण्डा सहित पहिलो पटक बैठक बस्न लागेको हो ।
एन्फाले सोमबारको कार्यसमिति बैठकका लागि १२ वटा एजेण्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुिक्त लगायतका एजेन्डामा छलफल र निर्णय हुदैछ ।
हेर्नुस एन्फा बैठकका एजेण्डा :


#एन्फा बैठक










-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)


