उपचारमा कमी हुन नदिने मन्त्रीको प्रतिवद्धता
प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए ।
प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गत असार ६ गते भएको निर्वाचनबाट नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
ओलम्पियन खेलाडीको निशुल्क उपचारका लागि आइतबार नेपाल ओलम्पियन्स एसोसिएसन र नोबेल अस्पताल प्रालिबीच पाँच वर्षको सम्झौता भएको छ ।
सुदुरपश्चिम प्रदेश खेलकुद विकास परिषद्ले शाहीलाई डोटी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा सम्पन्न छैटौं पोखरा स्पोर्ट्स अवार्डमा वर्ष पुरुष उत्कृष्ट खेलाडीतर्फ टेनिसका प्रदिप खड्का घोषित भएका हुन् ।
बंगलादेशको ढाकामा शनिबार आयोजना भएको साफको कंग्रेसबाट काजी दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् ।
नवनियुक्त मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समेत समावेश गर्ने प्रतिबद्धता जनाए ।
समय सापेक्ष खेलकुद विकासका लागि भन्दै सरकारले खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्दै नयाँ ऐन कार्यान्वयनमा ल्याएको थियो ।
खुमलटारस्थित निवासमा बुधबार एन्फाका नवनिर्वाचित पदाधिकारीसँग भेट गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार एन्फाका नवनिर्वाचित पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्रीले बधाई दिएका हुन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा असार ६ गते भएको निर्वाचनबाट नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
फिफाका अध्यक्ष जियानी ईन्फान्टिनोले मंगलबार एक पत्र लेख्दै नेम्वाङ लगायत निर्वाचित सदस्यहरुलाई बधाई दिएका हुन् ।