एन्फाको कार्यसमिति बैठक कात्तिक २९ गते
एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको छ ।
एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले सोमबार उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई टिका, खादा तथा मायाको चिनो प्रदान गरि बिदाइ गरेका हुन् ।
पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई उक्त सहयोग गरेको हो ।
मंगलबार काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेर एमालले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनीक गरेको हो ।
काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट मंगलबार चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि खेलकुदमा भने अनुसारको विकास हुन नसकेको उल्लेख गर्दै खेलकुदलाई कांग्रेस नेतृत्वको सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
शनिबार पाटी मुख्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनीक गरेका हुन् ।
मञ्चले पोखरा रंशालामा रहेको मिडिया सेन्टर मार्फत प्रतियोगिता अन्तरगतका खेल तथा गतिविधि बारेका समाचार सामाग्री एकद्धार प्रणाली मार्फत सञ्चारमाध्यम तथा सञ्चारकर्मीकोलागि उपलब्ध गराएको थियो ।
उनले गलत समयमा प्रतियोगिताको आयोजना गरेर कर्मकाण्डी रुपमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न गरिएको धारणा राखेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रुपमा सञ्चालन भएको थियो ।
प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङका खेलाडीको दुःखद निधन भएको घटनाले खेल जगतलाई दुःखी बनाएको बताउँदै उनले सरकारले सो घटनाबारे अनुसन्धान गर्ने बताए ।