सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फाको कार्यसमिति बैठक कात्तिक २९ गते

मंगलबार, २२ कार्तिक २०७९खेलपाटी संवाददाता
एन्फाको कार्यसमिति बैठक कात्तिक २९ गते
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने भएको छ ।

एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बस्ने बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुनेछ ।

बैठकका मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियाल स्ट्राटिजी र पार्टनरसिप सम्बन्धी, एन्फा होस्टलको क्यान्टिन भाडामा दिने, फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्त, मार्चमा हुने फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, नेपालले प्राप्त गरेको फिफा विश्वकपको टिकट, राष्ट्रिय लिग तथा सहिद स्मारक ए डिभिजन लिग, एकेडेमी सञ्चालन र विविध विषयको एजेन्डामा छलफल हुनेछ ।

एन्फाका बहुमत केन्द्रिय कार्यसमिति सदस्यले बैठकको माग गरेपछि एन्फाले बैठक बोलाएको हो ।

उपाध्यक्षत्रय विराजजंग शाही, दिपक खतिवडा र दिर्घबहादुर केसी (कुमार) सहित महेन्द्र क्षेत्री, मनिराज विष्ट, मनिष जोशी, रुपेश अधिकारी, भरतबहादुर बुढ थापा, रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, सरिला श्रेष्ठ र टिका लामाले बैठकको माग गरेका थिए ।

LiNing Ad
एन्फाको कार्यसमिति बैठक कात्तिक २९ गते

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित