लिग फुटबल डबल राउण्ड रोविनमा हुने
बैठकले आसन्न लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।
बैठकले आसन्न लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव घिसिङले उक्त कुरा बताएका हुन् ।
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले चुनौतीका वाबजुत हरेक संस्करणमा फरक गर्दै आइरहेका बताएका हुन् ।
पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदको माध्यमबाट रोजगारी सिर्जना गर्नेदेखि देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।
पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ ।
नवौंको औपचारिक उद्घाटन भने पनि शुक्रबार नै पोखरा रंगशालामा हुँदैछ ।
गण्डकी प्रदेशमा सञ्चालन भैरहेको नवौं राष्ट्रिय खेलकुदका लागि केटीएम सिटीले ब्याडमिन्टन संघलाई सहयोग गरेको हो ।
पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ ।
नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा बिहीबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले आफ्नो अठोटले मात्र नभई खेलाडी र खेलकर्मीको सहयोगले प्रतियोगिता आयोजना सम्भब भएको बताएका हुन् ।
गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरुवात हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन्
कखरा पब्लिकेसन प्रालिले मंगलबार राउतलाई खेलपाटी डटकमको प्रधान सम्पादक नियुक्त गरिएको जनाएको छ ।