आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

सोमबार, ०७ कार्तिक २०७९खेलपाटी संवाददाता
खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त
mustang rice ad

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को व्यस्थित तरिकाले रिर्पाेटिङ गर्ने कार्यमा सघाउने सबैप्रति आभार व्यक्त गरेको छ ।

मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सोमबार पोखरा रंगशालामा बसेको सत्रौं कार्यसमितिको बैठकले मञ्च गण्डकीको नेतृत्वमा व्यस्थित तरिकाले प्रतियोगिता अन्तरगतका खेलको रिर्पाेटिङ गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

आयोजक राष्ट्रिय खेलकुद परिषद, प्रतियोगिता अन्तरगतको प्रचारप्रसार उपसमिति, प्रदेश खेलकुद परिषद गण्डकी, मिडिया सेन्टरमा खटिएका सम्पूर्ण सञ्चारकर्मी, सम्पुर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मी लगायतको साथका कारण त्यो सम्भव भएको मञ्चले जनाएको छ ।

मञ्चले पोखरा रंशालामा रहेको मिडिया सेन्टर मार्फत प्रतियोगिता अन्तरगतका खेल तथा गतिविधि बारेका समाचार सामाग्री एकद्धार प्रणाली मार्फत सञ्चारमाध्यम तथा सञ्चारकर्मीकोलागि उपलब्ध गराएको थियो ।

गण्डकी प्रदेशमा आयोजना भएको प्रतियोगिातामा ३६ खेलमा प्रतिष्पर्धा भएको थियो । सुटिङ र पुरुष क्रिकेट खेल काठमाण्डौँमा भएको थियो बाँकी अन्य सबै खेल गण्डकी प्रदेशका ८ जिल्लामा आयोजना भएको होे ।

बैठकले प्रतियोगिताकै दौडानमा दुर्घटनामा परेर खेलाडी निसिम थापाको निधन भएकोमा दुःख व्यक्त समेत गरेको महासचिव पौडेलले जनाए ।

LiNing Ad
#खेलकुद पत्रकार मञ्च गण्डकी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित