आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
बाँके संघको मानार्थ उपाध्यक्षमा देबेन्द्र र सुशिल  

बाँके संघको मानार्थ उपाध्यक्षमा देबेन्द्र र सुशिल  

उपाध्यक्षमा मनोनित खड्का धम्बोझी क्लबको नेतृत्वमा छन् । उनको नेतृत्वमा धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट कपमा उप–विजेता बन्दै राष्ट्रिय लिग फुटबलका लागि छनोट हुन सफल भएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ३, २०७९
Read more →
तेक्वान्दोका शेरबहादुर सिंह बचाउ अभियान सुरु

तेक्वान्दोका शेरबहादुर सिंह बचाउ अभियान सुरु

कलेजो प्रत्यारोपणका लागि भारतमा उपचाररत सिंहको जिवन रक्षाका लागि तेक्वान्दो सम्बद्ध खेलाडी तथा संस्थाले शेरबहादुर सिंह बचाउ अभियान सुरु गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
एथलेटिक्स टोली बंगलादेश प्रस्थान

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

ढाकामा मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने पाँचौं संस्करणको प्रतियोगितामा सहभागीता जनाउन नेपालको एथलेटिक्स टिम बंगलादेश प्रस्थान गरको हो । 

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
नेपालमा रग्बी आयोजना देश चिनाउने अवसर - प्रचण्ड

नेपालमा रग्बी आयोजना देश चिनाउने अवसर - प्रचण्ड

एसिया रग्बी यू-१८ सेभेन्स च्याम्पियनसिपको उदघाटन गर्दै दाहाललेसो कुरा बताएका हुन्। दाहालले आफु पूर्व खेलाडी भएको कारण सबै खेल प्रति विशेष रहेको बताए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
एन्फाले भन्यो - लिग हुन्छ, तयारी खर्च लैजाउ

एन्फाले भन्यो - लिग हुन्छ, तयारी खर्च लैजाउ

महासचिव किरण राईले ए डिभिजनका १४ क्लबलाई पत्र लेख्दै पुस ७ गतेभित्र टिम दर्ता गर्न र पहिलो किस्ता वापतको तयारी खर्च लैजान भनेका छन् । 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २३, २०७९
Read more →
बक्सिङ संघका अध्यक्ष अवाले युएई प्रस्थान

बक्सिङ संघका अध्यक्ष अवाले युएई प्रस्थान

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले युनाईटेड अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २३, २०७९
Read more →
एनसीएसएस रुपन्देहीद्वारा पूर्व क्रिकेटर गौचन सम्मानित

एनसीएसएस रुपन्देहीद्वारा पूर्व क्रिकेटर गौचन सम्मानित

भैरहवामा बुधबार भएको जिल्ला समन्वय समिति रुपन्देहीको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिबेशनको अवसरमा एनसीएसएस रुपन्देहीले गौचनलाई नगद १० हजारसहित सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
लिग गराउन एन्फाले माग्यो राखेपसँग आर्थिक सहयोग

लिग गराउन एन्फाले माग्यो राखेपसँग आर्थिक सहयोग

एन्फाले बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई आर्थिक सहयोगको मागसहित पत्र बुझाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
घरेलु लिग यथासिघ्र सञ्चालन गर्न खेलाडी संघको माग

घरेलु लिग यथासिघ्र सञ्चालन गर्न खेलाडी संघको माग

संघका पदाधिकारीले बुधबार एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई भेट गरि घरेलु लिग सञ्चालनको वातावरण सिर्जना गर्न अनुरोध गरेका हुन् । 

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
प्रचण्डसँग भलिबल संघका पदाधिकारीको भेट

प्रचण्डसँग भलिबल संघका पदाधिकारीको भेट

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, महासचिव रोशन श्रेष्ठसहितको टोली खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २०, २०७९
Read more →
प्रदेश खेलकुद परिषद गण्डकीमा अभिमुखीकरण तालिम

प्रदेश खेलकुद परिषद गण्डकीमा अभिमुखीकरण तालिम

प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने अभिमुखीकरण तालिम आयोजना गरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
महर्जनलाई बधाइ

महर्जनलाई बधाइ

आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका वरिष्ठ प्रशिक्षक अक्बर शाह, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, करातेकर्मी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै बधाइ दिए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १७, २०७९
Read more →
LiNing Ad
PreviousPage 60 of 201Next