गोर्खाली रग्बी सेभेन्स भोलिदेखि
आयोजकसहित सातवटा टिमको सहभागिता रहने
गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा भरतपुर ७ कृष्णपुरस्थित खेलकुद मैदानमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ ।
गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा भरतपुर ७ कृष्णपुरस्थित खेलकुद मैदानमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ ।
बिहीबारको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद जेठ ३ देखि १० गतेसम्म गर्ने गरि मिति सार्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे ।
नेपाल ओलम्पिक कमिटीमा देखिएको विवाद समाधानका लागि प्रयास सुरु गरेको ओसिएले निलेन्द्रलाई महासचिवको रुपमा सम्बोधन सहित छलफलमा बोलाएको हो ।
अवैधानिक निर्वाचनलाई मान्यता दिन पछिल्लाे हप्ता चीनमा आईओसी र ओसिएका प्रतिनिधिलाई जीवनरामकाे भेट गरेका थिए ।
अवैधानिक रुपमा निर्वाचन सम्पन्न गरिएको नेपाल ओलम्पिक कमिटीमा अवाले निर्विरोध सदस्यमा निर्वाचित भएका थिए ।
शनिबार ३६ खेल संघका अध्यक्ष तथा महासचिवले संयुक्त बिज्ञप्ति निकाल्दै राखेपमा सदस्य सचिवको कार्यकक्षमा भएको हुलहुज्जत र तोडफोडको भत्र्सना गरेका हुन् ।
जबर्जस्ती गरिएको निर्वाचनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसी र ओलम्पिक कमिटी अफ एसिया ओसिएले मान्यता नदिएपछि उनले अन्तराष्ट्रिय लबिङलाई तिव्र बनाएका हुन् ।
विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) कार्यसमितिबाट जितेन्द्रबहादुर चन्दले पनि राजीनामा दिएका छन्। नेपाल भलिबल संघका अध्यक्षसमेत रहेका उनले बुधबार एनओसी कार्यसमितिको सदस्सीय पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी समितिले ओलम्पिक निर्वाचनमा सहभागी खेल संघलाई अन्तिमपल्ट ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
हुसेन तिनै ब्यक्ति हुन्, जसलाई जीवनराम श्रेष्ठले आफ्नो अनुकुलको मान्छेको रुपमा चित्रित गर्दै खेल संघहरुमाथि दबाब देखाउँदै आएका थिए ।