शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुवेत बैठकमा निलेन्द्रले भने, ‘ओलम्पिकको निर्वाचन प्रक्रियामा धेरै त्रुटि छ’

मंगलबार, २७ फाल्गुण २०८१खेलपाटी संवाददाता
कुवेत बैठकमा निलेन्द्रले भने, ‘ओलम्पिकको निर्वाचन प्रक्रियामा धेरै त्रुटि छ’
Loading ad...
mustang rice ad

काठमाडौं। महासचिव रहेका निलेन्द्रराज श्रेष्ठले हालै सम्पन्न भनिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन प्रक्रियामा गम्भीर त्रुटि रहेको बताएका छन्।

ओलम्पिक कमिटी अफ एसिया (ओसिए) का प्रतिनिधिसहितको कुवेत बैठकमा श्रेष्ठले ओलम्पिकको निर्वाचन प्रक्रियामा धेरै त्रुटि रहेको बताएका हुन्। 

एनओसी विवादमा समाधान खोज्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले ओसिएलाई जिम्मेवारी दिएको थियो। ओसिएले अदालतमा मुद्दा दायर गरेका पाँच संघका प्रतिनिधि र महासचिव रहेका श्रेष्ठलाई कतारमा बोलाएका मंगलबार छलफल गरेको हो। 

‘आइओसी र ओसिएको चार्टरविपरीत अलोकतान्त्रिक प्रक्रियाबाट एनओसीको चुनाव गरिएको छ। सुरुदेखि नै चुनावी प्रक्रियामा धेरै त्रुटि छ,’ बैठकमा श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘उच्च अदालत र सर्वोच्च अदालतबाट आएको आदेशलाई उल्लंघन गर्न सकिँदैन भन्दाभन्दै पनि अलोकतान्त्रिक तरिकाले चुनाव भएको छ।’

अदालतको आदेशअनुसार चुनाव गराउन नमिल्ने सूचना भए पनि जबरजस्ती एनओसीको निर्वाचन गरिएको जानकारी उनले ओसिएका प्रतिनिधिलाई गराएका थिए। 

बैठकमा सहभागीहरूको भनाइ रेकर्ड गरिएको र सोही अनुसारको रिपोर्ट ओसिएले आइओसीमा बुझाउने तय भएको बैठकमा सहभागी एक पदाधिकारीले खेलपाटीलाई बताए। ओसिएले बुझाएको रिपोर्टका आधारमा आइओसीले निर्णय लिने बताइएको छ। 

बैठकमा सहभागी हुन श्रेष्ठसहित अदालतमा मुद्दा दायर गरेका पाँच संघका अध्यक्षहरू कुवेत गएका छन्। ओसिएले छलफलका लागि ती संघका प्रतिनिधिलाई कुवेत बोलाएको हो। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि