शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपका चार बोर्ड सदस्य हटाउने निर्णयविरूद्व फैसला

मंगलबार, २७ फाल्गुण २०८१खेलपाटी संवाददाता
राखेपका चार बोर्ड सदस्य हटाउने निर्णयविरूद्व फैसला
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का चार बोर्ड सदस्यलाई हटाउने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्णयविरूद्व सर्वोच्च अदालतले फैसला सुनाएको छ।

राखेप बोर्ड सदस्यबाट हटाउने खेलकुदमन्त्रीको निर्णयविरूद्ध अन्जन धमलासहित प्रकाश कुसारी, जनक बर्तौला र मोहमद फाजिलले सर्वोच्चमा रिट दायर गरेका थिए।

अदालतले निवेदनमाथि सुनुवाई गर्दै रिट जारी गर्ने फैसला सुनाएको हो।

योसँगै बोर्ड सदस्य हटाउने खेलकुदमन्त्रीको निर्णयविरूद्व अदालतले फैसला सुनाएको छ। अदालतले राखेपका चार बोर्ड सदस्यको पद यथावत कायम गर्न रिट जारी गरि दिएको हो ।

युवा तथा खेलकुद मन्त्री चौधरीले मन्त्रालयको नेतृत्व सम्हालेपछि माओवादी केन्द्रको सिफारिसमा बोर्ड सदस्य भएका चार जनालाई पद मुक्त गराएका थिए । खेलकुद मन्त्री चौधरीले २०८१ साल भदौ ९ गते पद रिक्त भएको भन्दै चार जना बोर्ड सदस्यलाई पत्र काटेर पद मुक्त गरेका थिए । 

मन्त्री चौधरीको निर्णयविरुद्ध चार बोर्ड सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि अन्तरिम सुनुवाई गर्दै अदालतले निर्णय कार्यान्वयनमा रोक लगाएको थियो । अदालतको निर्णय विरुद्ध मन्त्री चौधरी भ्याकेटमा समेत गएका थिए । 

उनले अन्तरिम आदेश बदरको माग सहित अदालतमा निवेदन समेत दिएका थिए ।

रिटमाथि अन्तिम सुनुवाई गर्दै न्यायाधिशद्धय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले निवेदकको माग बमोजिम रिट जारी गरिदिएको हो । 

योसँगै प्रतिपक्ष दलका बोर्ड सदस्यलाई पदमुुक्त गर्ने र नयाँ बोर्ड सदस्य नियुक्त गर्ने खेलकुद मन्त्रीको योजनामा गम्भिर धक्का लागेको छ । आफु नजिकका आसेपासेलाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको भन्दै मन्त्री चौधरीको पाटी भित्र र सार्वजनीक रुपमै आलोचना हुने गरेको छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने