महानगरको अनुदान ए डिभिजन क्लबले भोलि पाउने
महानगरकी सामाजिक विकास विभाग महाशाखा प्रमुख विमला कोईरालाले कोरोनाका कारण प्रभावित बनेको अनुदान वितरण मंगलबार हुने खेलपाटीलाई बताईन् ।
महानगरकी सामाजिक विकास विभाग महाशाखा प्रमुख विमला कोईरालाले कोरोनाका कारण प्रभावित बनेको अनुदान वितरण मंगलबार हुने खेलपाटीलाई बताईन् ।
कोरोना भाईरसको महामारीबीच भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएसँगै बासमले ४ वर्ष माल्दिभ्स फुटबलको नेतृत्व गर्नेछन् ।
नयाँ खेलकुद विकास ऐन बिहिबारबाट लागू भएसंगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ कास्कीको अनुसन्धानका लागि गठित समितिले जिल्ला संघले सञ्चालन गरेका ६ वटा प्रतियोगिताको आर्थिक कारबारमा केन्द्रित रहेर अनुसन्धान अघि बढाएको हो ।
कोरोना भाईरसको महामारीका कारण मञ्चले सामाजिक दुरी कायम गर्दै विहीबार मञ्चको केन्द्रीय कार्यलयमा ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तक्रियामा कार्यक्रम आयोजना गरेको हो ।
संघले बिहीबार एक प्रेस विज्ञप्ति निकाल्दै विभिन्न अनलाईन मिडियामा आएको आर्थिक अनियमितता, विधान मिचिएको र बक्सिङको स्तर खुम्चिएको समाचारमा सत्यता नभएको जनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का वर्तमान पदाधिकारीको विषयमा ऐनमा स्पष्ट उल्लेख नभएको भन्दै सदस्य सचिव रमेशकुमार सिलवालले आफ्नो भूमिका स्पष्ट पार्न युवा तथा खेलकुद मन्त्रालयसँग आग्रह गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय उपाध्यक्ष वीर बहादुर खड्का नेतृत्वको छानविन समितिले बुधबारबाट एन्फा कास्कीको अनियमितताबारे छानबिन थालेको हो ।
स्व. सिंहको शोक सभामा राखेपअन्तर्गत केन्द्रीय, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति सोमबार बन्द गर्ने जानकारी गराइएको हो ।