कर्णाली प्रदेश - खेलकुदमा १५ करोड ६० लाख बजेट
प्रदेश सरकारले सोमबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुदमा १५ करोड ६० लाख विनियोजन गरेको जनाएको छ ।
By खेलपाटी संवाददातासोमबार, असार १, २०७७
प्रदेश सरकारले सोमबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुदमा १५ करोड ६० लाख विनियोजन गरेको जनाएको छ ।
प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुदका आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नती गर्ने कार्यलाई जोड दिएको छ ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन बैठक स्थगित गरिएको थियो ।
एन्फाले मानार्थ अध्यक्ष सहितको बिषयमा निर्णय गर्न दिउँसो १ बजे आपतकालिन बैठक बोलाएको थियो ।
महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै छानबिन कमिटिको प्रतिवेदन उपर थप छानबिन गर्न माग गर्दै अख्तियार र लेखा समितिमा उजुरी दर्ता गरिएको जनाएको छ ।