फुटबलरको कोरोना परिक्षण भोलि
अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण सोमबारबाट सुरु हुने भएको हो ।
अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण सोमबारबाट सुरु हुने भएको हो ।
काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनकाे घाेषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।
संघले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै संघका महासचिवलाई दुर्व्यवहार नभएको र दुर्व्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्ने देखिएसंगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा पुरुषतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगर रहेका छन् । यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ जिल्ला रहेको छ ।
नासाको राखेप हातामा एक कार्यक्रमको आयोजना गर्दै राखेप उपाध्यक्ष, सदस्य सचिवसहित सदस्य गोविन्द भट्टराई र सुवास श्रेष्ठलाई कार्यकालको शुभकामना दिदै बधाई दिएको हो ।
एन्फाले मेडिकल टिमसंग बसेर खेलाडीले अभ्यासका दौरान पालना गर्नुपर्ने नियमको निर्धारण गरेको हो ।
जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।