एन्फा 'हेडक्वाटर' एक हप्ता बन्द
कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
सागमा सहभागी खेलाडीको डोपिङ परिक्षण गर्दा तीन जना पाकिस्तानी खेलाडी असफल देखिएका थिए ।
एनओसीले एथ्लिट्स कमिसन गठनका लागि सबै संघबाट एक महिला र एक पुरुष गरि दुई जनाको नाम माग गरेर छ ।
थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो ।
एन्फाले सोमबार एक विज्ञप्ति निकाल्दै भदौमा भनिएको साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
बक्सिङ संघका अध्यक्ष राम अवालेलेउपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए ।
अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण सोमबारबाट सुरु हुने भएको हो ।
काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनकाे घाेषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।
संघले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै संघका महासचिवलाई दुर्व्यवहार नभएको र दुर्व्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्ने देखिएसंगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो ।