भट्टराईको नेतृत्वमा राखेपद्धारा छानबिन समिति गठन
समितिमा भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् ।
समितिमा भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको कारण कार्यालय बन्द गरिएको संघले जनाएको छ ।
एनएसजेएफले मंगलबार एक विज्ञप्ति निकाल्दै नेपाली खेलकुदकै प्रतिष्ठित स्पोर्ट्स अवार्ड कार्यक्रम दशैँ अघि आयोजना गर्ने गरी तयारी सुरु गरिएको जनाएको छ ।
कोरोना संक्रमणको कारण देखाउँदै सरकारले लागू गरेको लकडाउनका कारण चैतको पहिलो हप्ताबाट मैदान भित्रको खेलकुद गतिविधि बन्द अवस्थामा थियो ।
राखेपले सोमबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदमा सोमबार बोर्डका ६ सदस्यले शपथ लिएका हुन् ।
मनोनय भएको लामो समय बितिसक्दा समेत राखेपका बोर्ड सदस्यहरुको शपथ हुन सकेको छैन ।
संघले आइतबार एक विज्ञप्ति निकाल्दै भदौ १ गतेबाट १५ गतेसम्म संघ अन्तर्गत रहेको सचिवालयहरु जोड बिजोड मिति अनुसार खुल्ने जनाएको छ ।
गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको एनओसीले जनाएको छ ।