एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ मा
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै हरेक वर्ष आयोजना गरिने अवार्ड कार्यक्रम यस वर्ष मध्यपुर ठिमी नगरपालिकामा आयोजना गर्ने जानकारी दिएको हो ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै हरेक वर्ष आयोजना गरिने अवार्ड कार्यक्रम यस वर्ष मध्यपुर ठिमी नगरपालिकामा आयोजना गर्ने जानकारी दिएको हो ।
नेपाल भलिबल संघमा दुई पटक केन्द्रिय उपाध्यक्षको रुपमा रहेका थापा आइटीएफ तेक्वान्दोका संस्थापक सदस्यको रुपमा काम गरिसकेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार रोकिएको प्रोत्साहन भत्ता निकासा भएको जानकारी गराएको छ ।
बार्दियाको ठाकुरद्वारमा दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको हो ।
कोभिड–१९ का कारण देशभर बन्द प्राय रहेको प्रशिक्षणलाई फर्काउन राखेपले सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रमको सुरुवात गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डका लागि उपमहानगरपालिकाले प्रबर्दकको रुपमा साथ दिने भएको हो ।
मंगलबार काठमाडौंमा सम्पन्न एन्फाको १९ औं साधारण सभाले संघमा मनोनयनको ब्यवस्थालाई खारेज गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको ब्यवस्था गरेको छ ।
आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा चल्दै गर्दा कारबाहीमा परेका पदाधिकारीले हस्ताक्षर अभियान चलाएका हुन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा सुरु भएको हो ।
कोरोना भाईरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको एन्फाको साधारण सभा आज हुन लागेको हो ।
सामाजिक सञ्जालमा बरिष्ठ उपाध्यक्षविरुद्ध अपशब्द प्रयोग गर्दै मानमर्दन गरेको आरोपमा एन्फाले गत बैशाखमा थापालाई निलम्बन गरेको थियो ।