बिहिबार, ०४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपले ‘खेलकुदसंग प्रधानमन्त्री’ कार्यक्रम गर्दै

शुक्रबार, १६ माघ २०७७खेलपाटी संवाददाता
राखेपले ‘खेलकुदसंग प्रधानमन्त्री’ कार्यक्रम गर्दै

प्रधानमन्त्री केपी अाेली । फाेटाे : प्रधानमन्त्रीकाे सचिवालय

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदसंग प्रधानमन्त्री कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलकुदसंग अन्तरक्रिया गराउने उद्धेश्यका साथ राखेपले आगामी मंगलबार खेलकुदसंग प्रधानमन्त्री शीर्षकको कार्यक्रम गर्न लागेको हो ।

राखेप सदस्य सचिव रमेश सिलवालका अनुसार खेलकुदसंग प्रधानमन्त्रीलाई साक्षातकार गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएर खेलकर्मीले राखेका प्रश्नको जवाफ सहित सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

‘खेल क्षेत्रका सरोकारवाला पक्षको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु हुनेछ ।’ सदस्य सचिवले खेलपाटीसंग भने ।

कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी सहित विभिन्न खेलकर्मी उपस्थित रहनेछन् ।

कोरोना प्रभाव र परिवर्र्तित राजनीतिक समिकरणको असर खेल क्षेत्रमा समेत देखिएको छ । केही खेल प्रतियोगिता सञ्चालन भएपनि खेलकुदले आवश्यक गति लिन सकेको छैन । वर्तमान राजनीतिक टसलको सेरोफेरोमा राखेपले खेलकुदसंग प्रधानमन्त्री कार्यक्रम आयोजना गर्न लागेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल प्रधानमन्त्री ओली निकट मानिन्छन् । केही साता अघिमात्र सिलवाल ओली समुहको नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
मेसीको एक गोल र असिस्ट

मेसीको एक गोल र असिस्ट

एट्लेटिको विजयी सुरुआत

एट्लेटिको विजयी सुरुआत

बुबा बितेपछि मेसीको पहिलो गोल

बुबा बितेपछि मेसीको पहिलो गोल

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

अनिश्चित पोग्बा

अनिश्चित पोग्बा

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा

मार्टिनेजको  भविष्य अन्यौलमा

मार्टिनेजको भविष्य अन्यौलमा

सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने