मान नपाएका माननीय
खेलकुद ऐनले राखेपका बोर्ड सदस्यको जिम्मेवारी तोकेको छैन । बोर्ड बैठकमा उपस्थित हुने र अध्यक्षले दिएको जिम्मेवारी निभाउने बाहेक सदस्यको परिभाषित जिम्मेवारी छैन ।
खेलकुद ऐनले राखेपका बोर्ड सदस्यको जिम्मेवारी तोकेको छैन । बोर्ड बैठकमा उपस्थित हुने र अध्यक्षले दिएको जिम्मेवारी निभाउने बाहेक सदस्यको परिभाषित जिम्मेवारी छैन ।
एन्फाले जनवरी १८ मा बसेको एन्फाको कार्यकारी समितिको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाले आइतबार 'ए' डिभिजन क्लबसँग छलफल गरेको हो ।
मन्त्रालयले पत्र लेख्दै प्राथमिकताको सूचिमा समावेश गरी कोरोनाबिरुद्धको खोप सेवा खेलाडी तथा खेलकर्मी र स्काउटमा रहेका स्वयम सेवकलाई उपलब्ध गराउन आग्रह गरेको हो ।
गण्डकी प्रदेश स्तरिया खेलकुद अभिमुखीकरण कार्यक्रमको दौरान आइतबार राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सम्बन्धित उपभोक्ता समितिसँग सम्झौता गरेका छन् ।
अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानिय खेल संघका प्रतिनिधि गरी जम्मा १ सय ४९ जनाको सहभागिता रहेको छ ।
यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, प्रदेश १ र २ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।
कमिशनको अन्य सदस्यमा स्विडेन ओलम्पिक कमिटिका उपाध्यक्ष रिया डामग्रेन निलसन र कोष्टारिका ओलम्पिक कमिटिका सदस्य क्रिष्टिना गोन्जालेज पनि चयन भएको संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा र धादिङ जिल्ला फुटबल संघ र चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक धादिङको संयोजनमा रेफ्री कोर्ष सुरु भएको हो ।
कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
झापाको दमकमा निर्माण भईरहेको नारायण ज्याती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ ।