शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

पूर्वाधार निर्माणका लागि राखेपको सम्झौता

आइतबार, फागुन २, २०७७खेलपाटी संवाददाता
पूर्वाधार निर्माणका लागि राखेपको सम्झौता
Classic Tech Internet Ad

पोखरा । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा नौं वटा पूर्वाधार निर्माण गर्नका लागि स्थानिय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरेको छ ।

गण्डकी प्रदेश स्तरिया खेलकुद अभिमुखीकरण कार्यक्रमको दौरान आइतबार राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सम्बन्धित उपभोक्ता समितिसँग सम्झौता गरेका छन् ।

पोखराको जेष्ठ नागरिक बहुद्देश्य कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै लमजुङको राईनस नपा ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यसैगरि राखेपले लमजुङ कभर्डह निर्माणका लागि १० लाख,म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख,पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख,तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख,म्याग्दीको बेनी नपा स्थित रत्नेचौर बहुद्देश्य खेलमैदानका लागि १० लाख,बाग्लुङमा मदन भण्डारी कभर्डह निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरउन्नतीका लागि १० लाख उपलब्ध गराउने भएको छ ।

राखेपका सदस्य सचिव सिलवाल र सम्बन्धित उपभोक्ता समितिसँग आईतवार नै सम्झौता भएको छ । सम्झौतामा उल्लेख भए अनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ बैशाख मसान्त भित्र सम्पन्न गरि सक्नु पर्ने छ ।

सम्झौताका अवसरमा राखेप सदस्यद्धय राजेश गुरुङ,रेनुका श्रेष्ठ,बिभागिय प्रमुखद्धय कुलवहादुर थापा,अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य