पुलिसलाई रोक्न सरस्वती सफल
एपीएफको हलचोक मैदानमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले सरस्वतीसंग १–१ गोलको बराबरी खेलेको हो ।
एपीएफको हलचोक मैदानमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले सरस्वतीसंग १–१ गोलको बराबरी खेलेको हो ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एपीएफको हलचोक मैदानमा लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लिगमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले पहिलो हाफको खेल सकिदाँ बराबरी खेलेका छन् ।
एपीएफको हलचोक मैदानमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
हलचोक मैदानमा हुने खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब तथा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको १२ औं चरणको खेल सकिदा विजेता र उपविजेताको तय भईसकेको छ । लिगको उपाधि मनाङ मर्स्याङ्दीले जित्दा संकटा क्लबले दोस्रो स्थान हासिल गरिसकेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको ।
रेलिगेसन नहुने लिगको १२ औं चरणको खेल सकिदा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले उपाधिमा कब्जा जमाईसकेको छ ।
'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेको लिगमा तेस्रो स्थानदेखी छैटौं स्थानमा रहने टोलीको टुंगो लिगको अन्तिम चरणको खेलपछि लाग्नेछ ।
बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २ - १ गोल अन्तरले हराउँदै च्याम्पियन बनिसकेको मनाङले लिगमा अपराजित यात्रा कायम राखेको हो ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा हिमालयन शेर्पा र मनाङले १ - १ गोलको बराबरी खेलेका छन् ।