पहिलो हाफमा संकटा र थ्री स्टारको बराबरी
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा संकटा र थ्री स्टारले १ - १ गोलको बराबरी खेलेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा संकटा र थ्री स्टारले १ - १ गोलको बराबरी खेलेका छन् ।
हिमालयन शेर्पा क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
लिगमा दुई चरणको मात्र खेल बाँकी रहदाँ थ्री स्टार र संकटा जित निकाल्दै उपविजेता बन्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
लिगमा दुई चरणको मात्र खेल बाँकी रहदाँ थ्री स्टार र संकटा जित निकाल्दै उपविजेता बन्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
कमजोर प्रतिद्वन्दी सरस्वती युथ क्लबसंग पराजित भएसंगै च्यासलको शीर्ष ६ भित्र पर्न सम्भावना कमजोर बनेको हो ।
मंगलबार भएको खेलमा च्यासल सरस्वती युथ क्लबसंग २ - १ गोल अन्तरले पराजित भएको हो ।
पल्सर सहिद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा एपीएफले पुलिसलाई पराजित गरेको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सरस्वती युथ क्लब र च्यासल युुथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एपीएफको घरेलु मैदानमा हल्चोकमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ३ - १ को अग्रता बनाएको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सरस्वती युथ क्लब र च्यासल युुथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।
लिगको १२ औ चरणको खेलमा दुुई विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् ।