आर्मी जावलाखेलसंग बराबरीमा रोकियो
सोमबार भएको खेलमा आर्मी जावलाखेल युथ क्लबसंग गोलरहित बराबरीमा रोकिएको हो ।
सोमबार भएको खेलमा आर्मी जावलाखेल युथ क्लबसंग गोलरहित बराबरीमा रोकिएको हो ।
सोमबार भएको खेलमा ब्रिगेडले फ्रेन्ड्सलाई ३ - ० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सविरुद्ध ब्रिगेड ब्वाईजले अग्रता बनाएको छ ।
अहिले फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेल र आर्मी जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र मछिन्द्रले बराबरी खेलेका छन् ।
पल्सर शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा बिहान ११ बजे खेलमा एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
महासचिव ईन्द्रमान तुलाधरले परिवर्तन गरिएको खेल आगामी मंगलबार दिउँसो साँढे २ बजे हलचोक मैदानमा हुने बताएका छन् ।
शुक्रबार भएको खेलमा पुलिसले थ्री स्टारलाई ३ - १ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र थ्री स्टारले १ - १ गोलको बराबरी खेलिरहेका छन् ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।