आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिग : विजेतासहित शीर्ष ६ मा पर्ने टिमको पुरस्कार रकम कति ?

बुधबार, १८ पौष २०७५खेलपाटी संवाददाता
'ए' डिभिजन लिग :  विजेतासहित शीर्ष ६ मा पर्ने टिमको पुरस्कार रकम कति ?
Loading ad...
mustang rice ad

काठमाडौं । राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तिम चरणमा पुगेको छ ।

बुधबार १२ औं चरणको अन्तिम दुई खेल सकिएसंगै लिग समापन नजिक पुगेको हो । अब लिगमा एक चरणको खेल बाँकी रहेको छ । र, सबै क्लबले एक एक खेल खेल्नेछन्  ।

लिगको १२ औं चरण सकिदा लिगको विजेता र उपविजेता तय भईसकेको छ  । लिगको उपाधि सिग्नेचर मनाङ मर्स्याङ्दीले जितेको छ । सीएमजी संकटाले उपविजेतामा आफुलाई उभ्याउन सफल भएको छ  ।

 अंक तालिका
अंक तालिका 

'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेको लिगमा तेस्रो स्थानदेखी छैटौं स्थानमा रहने टोलीको टुंगो लिगको अन्तिम चरणको खेलपछि लाग्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले वार्म अपको रुपमा लिएको यस लिगमा रेलिगेसन हुँदैन् । पछिल्लो चार बर्षबाट हुन नसकेको लिग एन्फाको नयाँ नेतृत्व आएसंगै आयोजना गरेको हो ।

रेलिगेसन नहुने भएपनि १४ क्लबहरु लिगको शीर्ष ६ मा अटाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । किनकी लिगको शीर्ष ६ मा पर्ने टोलीलाई एन्फाले नगद पुरस्कारको व्यवस्था गरेको छ । यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेले पनि पुरस्कार पाउनेछन् ।

एन्फाले जारी लिगका लागि ५ करोड ८० लाखको बजेट छुट्टाएको थियो ।  यस पटकको लिगको विजेता मनाङले ट्रफीसहित ५० लाख पाउनेछन् । उपविजेता संकटाले ३५ लाख प्राप्त गर्नेछ । यस्तै तेस्रो हुने टिमले २५ लाख पाउनेछ ।

'ए' डिभिजन लिगको शीर्ष ६ टोलीले कति नगद पुरस्कार पाउछन् ? सूची हेर्नुस् :

विजेता : ५० लाख, एएफसी एसियन कपमा सहभागिता  (मनाङ मर्स्याङ्दी )

उपविजेता : ३५ लाख (संकटा)

तेस्रो : २५ लाख 

चौथो : १५ लाख

पाँचौ :  ७ लाख

छैटौं : ५ लाख

फेयर प्ले टिम :  १ लाख

खेल जिते बापत बोनस : ५० हजार

तयारी खर्च : २० लाख 

उत्कृष्ट गोलकिपर :पल्सर मोटरसाइकल 

उत्कृष्ट डिफेन्स : पल्सर मोटरसाइकल 

उत्कृष्ट मिडफिल्डर :पल्सर मोटरसाइकल 

उत्कृष्ट फरवार्ड :पल्सर मोटरसाइकल 

उत्कृष्ट प्रशिक्षक : पल्सर मोटरसाइकल 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

Loading ad...
xTreme Energy Drink
चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल