हिमालयन शेर्पाविरुद्ध मनाङको इतिहास बलियो
सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबारको दोस्रो खेलमा यिनै दुई भिड्दै छन् । मनाङको तीन अंक छ भने हिमालयन एक अंकमै सीमित छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबारको दोस्रो खेलमा यिनै दुई भिड्दै छन् । मनाङको तीन अंक छ भने हिमालयन एक अंकमै सीमित छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले १-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार तीन पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो ।
तीन पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
यिनै दुई टिमबीच सहिद स्मारक लिग ए डिभिजन २०७८ को दोस्रो खेलमा शुक्रबार भेट हुनेछ । दुवै टिमको लक्ष्य यसपल्टको लिगमा पहिलो जित निकाल्ने हुनेछ ।
यसै वर्षदेखि मात्र सातदोबाटोले माथिल्लो डिभिजनमा खेल्न लागेको हुनाले थ्री स्टारविरुद्धको प्रतिस्पर्धा दुवै टिमका लागि पहिलो हुनेछ ।
त्रिपुरेश्वरमा बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले तीन अंकको लागि खेल्ने बताएका हुन् ।
डिभिजन लिगको पहिलो चरण सकिएको छ र तीन दिनको अन्तरपछि दोस्रो चरणका खेल सुरु हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएको हो ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।