शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

नेपालमा हुन गइरहेको  एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ का लागि एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउँदै छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १०, २०८१
Read more →
सुजेन्द्र स्मृति भेट्रान चेस बुधबारबाट सुरु 

सुजेन्द्र स्मृति भेट्रान चेस बुधबारबाट सुरु 

प्रतियोगिताको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन  गरे । 

By खेलपाटी संवाददाताबुधबार, असोज ९, २०८१
Read more →
७ वर्षदेखि नेपालगन्ज रंगशालामा खेल्न खेलाडी वञ्चित

७ वर्षदेखि नेपालगन्ज रंगशालामा खेल्न खेलाडी वञ्चित

रंगशाला खेलाडीलाई खेलाउन र खेल्न कै लागि बनाइन्छ। तर, नेपालगन्ज रंगशाला भने त्यसको अपवादमा पर्छ। यो रंगशाला त छ, तर सात  रंगशालामा पूर्वाधार निर्माण भइरहेको भन्दै सात वर्षदेखि कुनै खेलाडीलाई खेल्न दिइएको छैन।

By खेलपाटी संवाददाताबुधबार, असोज ९, २०८१
Read more →
एसिया रग्बीमा १७ राष्ट्रले सहभागिता जनाउने

एसिया रग्बीमा १७ राष्ट्रले सहभागिता जनाउने

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ।

By खेलपाटी संवाददाताबुधबार, असोज ९, २०८१
Read more →
एसिया रग्वीलाई ईमिरेट्सको साथ

एसिया रग्वीलाई ईमिरेट्सको साथ

सम्झौतासँगै प्रतियोगिताको नाम एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ हुनेछ । 

By खेलपाटी संवाददातामंगलबार, असोज ८, २०८१
Read more →
मंसिरमा दशौं राष्ट्रिय खेलकुद नहुने पक्का  !

मंसिरमा दशौं राष्ट्रिय खेलकुद नहुने पक्का  !

खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद हुन नसक्ने प्रस्ट पारेका छन् । 

By खेलपाटी संवाददातासोमबार, असोज ७, २०८१
Read more →
बद्रीलाल बने राष्ट्रिय भेट्रान च्याम्पियन

बद्रीलाल बने राष्ट्रिय भेट्रान च्याम्पियन

छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा  तिन पटकका पूर्वनेपाल च्याम्पियन नेपालीले ७ चरणको खेलबाट ६ अंक जोडेर उपाधि हात पारेका हुन्।

By खेलपाटी संवाददातासोमबार, असोज ७, २०८१
Read more →
बिच वर्ल्ड कप कबड्डीमा नेपाल

बिच वर्ल्ड कप कबड्डीमा नेपाल

ईरानको एन्जल शहरमा सेप्टेम्बर २५ देखि ३० सम्म आयोजना हुने वर्ल्ड कप कबड्डीमा नेपालले सहभागीता जनाउने भएको हो । 

By खेलपाटी संवाददाताआइतबार, असोज ६, २०८१
Read more →
प्रकाशको शोकमा गृहनगर पथरीशनिश्चरेमा एक दिने बिदा

प्रकाशको शोकमा गृहनगर पथरीशनिश्चरेमा एक दिने बिदा

पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको शोकमा गृहनगर पथरीशनिश्चरेले एक दिने बिदा घोषणा गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ४, २०८१
Read more →
रुब्रेश्री, अग्रता, निहाना र एन्जल विजयी

रुब्रेश्री, अग्रता, निहाना र एन्जल विजयी

संविधान दिवसको उपलक्ष्यमा हिमालयन चेस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन्।  प्रतियोगितामा यु–७, यु–९, यु–११ र यु–१३ विधामा ४९ बोइज र गर्ल्स खेलाडीले सहभागिता जनाएका थिए।

By खेलपाटी संवाददाताबिहिबार, असोज ३, २०८१
Read more →
संविधान दिवसमा प्याट्रिओटिक पन चेस च्याम्पियनसिप

संविधान दिवसमा प्याट्रिओटिक पन चेस च्याम्पियनसिप

हिमालयन चेस एकेडेमीले संविधान दिवसमा प्याट्रिओटिक पन चेस च्याम्पियनसिप आयोजना गर्ने भएको छ। 

By खेलपाटी संवाददाताबुधबार, असोज २, २०८१
Read more →
एसिया रग्बी प्रतियोगिता दशरथ रंगशालामा

एसिया रग्बी प्रतियोगिता दशरथ रंगशालामा

एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता असोज १८ र १८ गते हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुन लागेको हो।

By खेलपाटी संवाददाताबुधबार, असोज २, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 50 of 418Next