आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुब्रेश्री, अग्रता, निहाना र एन्जल विजयी

बिहिबार, ०३ आश्विन २०८१खेलपाटी संवाददाता
रुब्रेश्री, अग्रता, निहाना र एन्जल विजयी
Loading ad...
mustang rice ad

काठमाडौं। प्याट्रिओटिक पन चेस च्याम्पियनसिपको गर्ल्समा रुब्रेश्री चौलागाईं, अग्रता आचार्य, निहाना श्रेष्ठ र एन्जल महर्जन च्याम्पियन बनेका छन्।

संविधान दिवसको उपलक्ष्यमा हिमालयन चेस एकेडेमीले बिहीबार आयोजना गरेको प्रतियोगितामा उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन्।  प्रतियोगितामा यु–७, यु–९, यु–११ र यु–१३ विधामा ४९ बोइज र गर्ल्स खेलाडीले सहभागिता जनाएका थिए।

यु–७ गर्ल्सतर्फ रुब्रेश्री विजयी भइन्। यस्तै, आहाना शाहले दोस्रो र शुभानी पण्डितले तेस्रो स्थानमा हात पारिन्। गर्ल्स यु–९ अग्रता आचार्यले प्रभावशाली पाँच अंकका साथ आफ्नो वर्चस्व कायम गरिन्। अमिषा कोइराला चार अंकका साथ दोस्रो स्थानमा चित्त बुझाउँदा प्रियंशा प्रधान तीन अंकसहित शीर्ष तीनमा रहिन्। यु–११ मा निहाना दुई अंकसहित विजेता बन्दा नयुमा मगर र डोमा तामाङले क्रमश: दोस्रो र तेस्रो स्थान हात पारिन्। यु–१३ मा एन्जल महर्जनले उपाधि जितिन् भने क्रिष्टि रिजाल उपविजेता सीमित भइन्।

बोइजको यू–७ विधामा रातो बंगला स्कुलकी शुभाङ्ग प्रधान र साङ्ग्रिला पब्लिक स्कुलका सयश बस्नेत दुवैले साढे चार अंक जोडेका थिए। तर, टाइब्रेकर शुभांगा विजयी हुन सफल भए। अवन महर्जन तीन अंकसहित तेस्रो भए। यू–९ तर्फ प्रकृति बाटिका स्कुलका शौमिल चित्रकारले चार अंकका साथ अग्रता बनाएका थिए। एल्विक अधिकारीले चार अंक बनाए पनि टाइब्रेकको आधारमा दोस्रो स्थानमा रहे। उत्कृर्ष गिरी साढे तीन अंकका साथ तेस्रो भए।

प्रसित खनालले पाँच अंकका साथ यु–११ मा उत्कृष्ट प्रदर्शन गरे। सात्विकमान तुलाधर चार अंकका साथ दोस्रो स्थानमा रहे भने लियोन महर्जनले पनि ४ अंक जोडेर तेस्रो स्थानमा हासिल गर्न सफल भए।

यु–१३ मा प्रविर केसी विजय भए। उनले साढे चार अंक जोडे। निश्चल रिमाल र तपस तामाङ दुवैले साढे तीन अंक जोडेका थिए। तर, निश्चलले टाइब्रेकबाट दोस्रो स्थान हासिल गरे।

प्रत्येक विधाका उत्कृष्ट तीन विजेतालाई प्रमुख अतिथि अल एन्जलस नेपालकी अध्यक्ष अमिषा श्रेष्ठ र हिमालयन चेस एकेडेमी थापाथलीकी संस्थापक मोनालिशा खम्बूले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शीर्षस्थान गुमाउने जोखिममा रियल

शीर्षस्थान गुमाउने जोखिममा रियल

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि