शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसिया रग्बी प्रतियोगिता दशरथ रंगशालामा

बुधबार, ०२ आश्विन २०८१खेलपाटी संवाददाता
एसिया रग्बी प्रतियोगिता दशरथ रंगशालामा
Loading ad...
mustang rice ad

काठमाडौं। एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता असोज १८ र १९ गते हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुन लागेको हो।

नेपाल रग्बी संघले इतिहासमा पहिलो पटक एसिया रग्बी यु–१८ सेभेन्स २०२२ र दोस्रो पटक एसिया रग्बी यु–२० सेभेन्स २०२३ को आयोजना गरेको थियो। त्यसयता नेपालले प्राप्त गरेको यो तेस्रो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। 

प्रतियोगितामा एसियाका नेपालसहित १७ राष्ट्रको सहभागिता रहनेछ। जसमा पुरुष रग्बी सेभेन्सतर्फ १४ र महिला रग्बी सेभेन्समा आठ टोलीले सहभागिता जनाउने छन्। यस प्रतियोगितामा एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागी जनाउने अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

यस प्रतियोगिता सञ्चालनका लागि करिब २८० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। 

नेपालले सन् २०१६ देखि एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीमा निरन्तर रूपमा महिला तथा पुरुष रग्बी टिमलाई सहभागी गराउँदै आइरहेको छ। गत वर्ष कतारमा सम्पन्न भएको एसिया रग्बी सेभेन्स ट्रफी २०२३ मा नेपालको पुरुष टोलीको उत्कृष्ट प्रदर्शनमा साउदी अरेबिया र किर्गिस्तानलाई पराजित गरेको थियो।

सन् २०२२ मा नेपालले बंगलादेशमा बंगबन्धु कपमा पहिलोपल्ट रग्बी १५ ए साइडमा डेब्यु गरेको थियो। त्यसयता नेपालको राष्ट्रिय रग्बी १५ ए साइड टोलीले भारतमा एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ खेलेपछि सोही खेलको आधारमा विश्व रग्बी महासंघले पूर्ण सदस्यता दिएको थियो। रग्बीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १९औं एसियाली खेलकुदमा सहभागिता जनाइसकेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो